भूल्ने पो हो कि चलचित्रको शुभारम्भ
| From : vpknews.com
Not yet published.
गाउबस्ती छोडेर सात समुन्द्र पारी अमेरिका आइपुगेका विभिन्न समुदाय मध्ये भुटानी शारणार्थी समुदायको पनि आफनै कथा छ । त्यही भुटानी शारणार्थी समुदायभित्र गाउबस्तीको माया प्रेम, मौलिक कला, सस्कृति र देश परदेशको कथाव्याथा अब चलचित्रमा उतादैछन । यही कथा बस्तुलाई अब जीवन ज्योति इन्टरटेनमेन्टको व्यानरले पर्दामा उतार्ने भएको छ । नेपालको भुटानी शारणार्थी शिविरदेखि अमेरिकाकासम्म आइपुगेका भुटानीहरुको कथा समेटन ल... Read Full Story
वाशिंटन डिसीमा तीजको रमझम
| From : vpknews.com
Not yet published.
२४ अगस्त वाशिंटन डिसी गत वर्ष झैं यस वर्ष पनि अमेरिकाका नेपाली राजदूतकी पत्नी कमला शर्माको अग्रसरतामा राजदूत डा। शंकर प्रसाद शर्मा तथा कमला शर्माको आमन्त्रणमा वाशिंटन डिसी स्थित नेपाली राजदूतको निवासस्थानमा भव्य तीज कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा डिसी मेरिल्याण्ड तथा भर्जिनियाका उल्लेख्य संख्याका नेपाली महिलाहरु उपस्थित भई तीजको रमाइला गीतमा नाचगान गर्दै तीजको रमाइलो ग्रहण गरे । सो अवसरम... Read Full Story
जर्जिया राज्यको स्नो माउण्टेन
| From : vpknews.com
Not yet published.
जर्जिया राज्यको एटलाण्टामा अवस्थित स्नो माउण्टेन विश्वको यौटा यस्तो पहाड हो जो सिंगो पहाड यौटै ढुँगाले वनेको छ र सप्ताहान्तमा राती विश्वकै ठूलो लेजर शो र आतिसवाजी हुन्छ । यसका लागि विहानैदेखि खाना पिना वोकेर ठाउँ सुरक्षित गरेर वस्छन् । Read Full Story
लुजेन्द्रले पत्ता लगाए मंगल ग्रहमा पानी छ
| From : vpknews.com
Not yet published.
७ अगस्त वािशंटन डिसी गत विहिवार नासाले एरिजोनामा अथ्ययनरत नेपनली विद्यार्थी लुजेन्द्र ओझाको शोधका आधारमा मंगल ग्रहको सतहमा न्यानो याममा नुनिलो पानी रहेको घोषणा गरेको छ । २१ वर्षिय ओझाको पुख्यौली घर डोटी महादेवस्थान गाविस हिन्ने डाँडा हो । तर उनको स्कूले शिक्षा लैनचौरको आदर्श योगहरि माविमा तथा ज्ञानेश्वरको ग्यालेक्सी पव्लिक स्कूलमा सम्पन्न भएको थियो । स्मरणीय छ चार महिना अघि उनी आफ्नो शोध वुझाउन ... Read Full Story
कोठे कवि गोष्ठीको पाँचौं श्रृँखला
| From : vpknews.com
Not yet published.
६ अगस्त हर्नडन भर्जिनिया वािशंटन डिसी मेट्र्रो क्षेत्रका कविहरुले गर्दै आएको कोठे कवि गोष्ठीको पाँचौं श्रृँखला कवि सुदीपभद्र खनालको निवास हर्नडन भर्जिनियामा सम्पन्न भयो । सो कवि गोष्ठीमा सुदीपभद्र खनाल होमनाथ सुवेदी आनन्द शर्मा प्रकाश नेपाल नारायण अधिकारी। शरद निरौला सुरभी खनाल प्रेम संग्रौला ललिता दोषी गोविन्द गिरी प्रेरणा वसन्त श्रेष्ठ तथा वासु श्रेष्ठले आआफ्ना नविन कविता रचना वाचन गरेका थिए । ... Read Full Story
एएनएको विवाद अमेरिकी अदालतमा
| From : vpknews.com
Not yet published.
४ अगस्त वािशंटन डिसी एएनएको विवाद अन्तत केही व्यक्तिले अमेरिकी अदालतमा पुर्याएका छन् । नेपालीहरुको झगडा अमेरिकी अदालतमा पुर्याइएको यो पहिलो घटना नहुन सक्छ तर पदका लागि र केही व्यक्तिले यौटा संस्थालाई राम्रो गर्ने निहुँमा संस्थाको वदनामी गर्दै अदालतको ढोकामा पुगेको यो घटनाले नयाँ कालो ईतिहासको थालनी गरेको भनेर अवश्यनै पछिसम्म नेपालीहरुले सम्झनेछन् । एएनएले २९ वर्षको इतिहासमा यस वर्षको सम्मेलन नाफा... Read Full Story
पर्यटन प्रवद्र्धनका लागि प्रचार
| From : vpknews.com
Not yet published.
२५ जुलाई, वाशिंटन डिसी, अमेरिकाको राजधानी शहरका मुख्य स्थानहरुमा गुड्ने ३० वटा वसहरुले नेपालको पर्यटन प्रवद्र्धन गर्ने पोष्टर वोकेर गृड्न थालेका छन् । यसको शुभारम्भका अवसरमा अमेरिकाका लागि नेपाली राजदूत डा। शंकरप्रसाद शर्मा वस पार्कमा जानु भएको थियो र सो पोष्टर निर्माण गर्ने कलाकार तथा गायक संजिप प्रधान गायिका सरिष्मा अमात्य लगायत राजदूतावासका कर्मचारीहू र अन्य नेपालीहरु उपस्थित थिए । उक्त कुरा न... Read Full Story
नेपाल ककसको औपचारिक शुभारम्भ
| From : vpknews.com
Not yet published.
१३ जुलाई वािशंटन डिसी अमेरिकी कँग्रेशका सदस्यहरुको नेपाल सरोकार समूह द कँग्रेशनल नेपाल ककसको क्यापिटल हिलमा संसदभवनको एक कार्यकक्षमा औपचारिक शुभारम्भ भयो । सो शुभारम्भ समारोहलाई सहअध्यक्षहरु कँग्रेशम्यान एण्डर क्रेनश तथा जारेड पोलिस तथा अमेरिकाका लागि नेपालका राजदूत डा। शंकरप्रसाद शर्माले सम्वोधन गर्नु भएको थियो । विश्वपरिक्रमासँग कुरा गर्दे कँग्रेशम्यान जारडले आफू नेपाल नगए पनि कोलोराडो आफ्नो क... Read Full Story
मिस एएनए भोग र एएनए मिष्टर भोग
| From : vpknews.com
Not yet published.
यस बर्षका मिस एएनए भोग अपला उपाध्याय र एएनए मिष्टर भोग आयुष धिताल । Read Full Story
डिसीमा एएनएको २९ औं सम्मेलन जारी
| From : vpknews.com
Not yet published.
वासिङ्टन डिसी, असार १७ । एसोसिएन अफ नेपलिज ईन अमेरिका (एएनए)को २९ औं सम्मेलन शुक्रबारदेखि विधिवतरुपमा शुरु भएको छ । अमेरिकाका लागि नेपाली राजदुत डा शंकर शर्माले स्थानीय मेरियट होटलमा एक भव्य समारोहवीच सम्मेलनको उद्घाटन गर्नुभयो । सम्मेलन तीन दिनसम्म चल्नेछ । पहिलो दिन नै अमेरिकाको ५० राज्य तथा क्यानाडाबाट गरी १ हजार ५० जनाले रजिस्ट्रेसन गराइसक्नुभएको छ । यसमा थप सदस्य आउने क्रम जारी छ । सम्मेलनको... Read Full Story